मिति २०८३/०४/२७ गते बागमती प्रदेश सरकारलेे विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने उद्धार सामाग्रीहरु उपलब्ध गराएको छ । आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, हेटौँडाले मंगलबार यस शिक्षालयलाई २२ प्रकारका विपद् उद्धार सामाग्रीहरु उपलब्ध गराई हस्तान्तरण गरेको ।