मिति २०७८ मंसिर २५ गते मजकुर गृह मन्त्रालय विपद् तथा द्वन्द ब्यवस्थापन महाशाखाका प्रमुख सह-सचिव हुमकला पाण्डे तथा राष्ट्रिय आपतकालिन कार्य संचालन केन्द्र (NEOC) का प्रमुख खुमकान्त आचार्य सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा पाल्नु भई शिक्षालयमा प्रदर्शन गरिएको विपद् उद्दार सम्बन्धी Demonstration कार्यक्रम तथा विपद् व्यवस्थापन अभिलेख तथा प्रदर्शनी केन्द्रको अवलोकन भ्रमण गर्नु भयो ।

APF