मिति २०८३/०४/३१ गते देखि असल छिमेकी नेपालको समन्वयमा ०७ दिनको आवासीय “सामुदायिक विपद् व्यवस्थापन स्वयंसेवक परिचालन तालिम” को समुद्घाटन कार्यक्रम किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको।

            उक्त तालिममा असल छिमेकी नेपालको समन्वयमा “ सामुदायिक विपद् व्यवस्थापन स्वयंसेवक परिचालन तालिम ” कार्यान्वयनका लागि किर्तिपुर नगरपालिका भित्र रहेका वडा तथा समुदाय स्तरीय विपद् व्यवस्थापन समितीका सदस्यहरु/स्वयंसेवकहरु गरी जम्मा २० जना सहभागी रहेका छन् ।

APF