सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०८२/०८/१९ गते बाट संचालित सि.सं. २३९ (ङ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको “अन्तिम दिक्षान्त कवाज समारोह कार्यक्रम” मिति २०८३/०६/२९ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथिले तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरुलाई पुरस्कार प्रदान गर्नुभई सफलतापूर्वक तालिम समापन गर्ने प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन गर्नु भयो ।

APF