मिति २०८३/०५/१० गते रसुवा जिल्ला टिमुरे नाका हुँदै भोटेकोशी/त्रिशुली नदिमा अकस्मात आउदै गरेको बाढीबाट सुरक्षित रहनका लागि यस शिक्षालयबाट सशस्त्र प्रहरी कर्मचारीहरु खटिगई माईकिङ्गद्बारा स्थानियहरुलाई उच्च सतर्कता अपनाउनका लागि पूर्व जनाउ गरिदै ।

APF