मजकुर सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेल ज्यू यस शिक्षालयमा भ्रमणको सिलसिलामा पालनु भएका तथा यस शिक्षालयमा कार्यरत सम्पूर्ण सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफ्नो अमुल्य निर्देशन दिनुभएको ।