मिति २०८३/०४/१४ गते यस शिक्षालयमा ट्राफिक प्रहरी कार्यालय मुग्लिङ्गबाट खटिई आउनु भएका ट्राफिकका प्रहरी नायब निरीक्षक भुपेन्द्र बिष्टले बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक नियम तथा कानुनी प्रावधानहरु सम्बन्धि जानकारीमूलक कक्षा संचालन गरिएको ।

APF