आज मिति २०८३/०६/१५ गते देखि २०८३/०६/२२ गते सम्म “ खेलकुद सप्ताह ” अन्तर्गत भलिबल, फुटबल, टेबल टेनिस लगायतका विभिन्‍न खेलहरुको उद्घाटन कार्यक्रम यस शिक्षालयका निमित्त समादेशक सशस्त्र प्रहरी उपरीक्षक सुर्य प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो ।

APF