मिति २०८३/०६/२२ गते देखि संचालन भएको “ खेलकुद सप्ताह ” अन्तर्गत  भलिबल, फुटबल, टेबल टेनिस लगायतका विभिन्‍न खेलहरुको समापन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बिकास घिमिरेको प्रमुख आतिथ्यतामा विभिन्‍न विद्यामा प्रथम हुने खेलाडीहरुलाई मेडल तथा प्रमाण-पत्र वितरण गरी आज मिति २०८३/०६/२२ गते सम्पन्‍न भयो ।

APF