मिति २०८३/०८/०७ गते देखि यस तालिम शिक्षालयमा संचालन भएको सि.सं. २९४ पत्तिपति तालिम (स.प्र.ह.) को प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बिकास घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो ।

APF