मिति २०८३/०४/२६ गते जिल्ला चितवन ईच्छाकामना गाँउपालिका ४ स्थित प्रगति पाठशालाको कक्षा ९ र १० मा अध्ययरत छात्रा ४६ र छात्र ३१ जना गरी जम्मा ७७ जना विद्यार्थीहरुलाई यस शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक निरन्जन गिरी खटिगई लागु औषध सम्बन्धि सचेतनामूलक कक्षा संचालन गरिएको ।

APF