मिति २०८३/०५/२५ गते जिल्ला चितवन ईच्छाकामना गाँउपालिका ४ स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छात्रा ३५ जना र छात्र २५ जना गरी जम्मा ६० जना विद्यार्थीहरुलाई यस विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक धन कुमार अधिकारी खटिगई लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी सचेतनामूलक कक्षा संचालन गरिएको । 

APF