मिति २०८३/०४/११ गते १४:३० बजेको समयमा जिल्ला चितवन ईच्छाकामना गाँउपालिका ३ स्थित प्रगति पाठशालामा कक्षा १० मा अध्ययनरत छात्रा २४ जना र छात्र १९ जना गरी जम्मा ४३ जना विद्यार्थीहरुलाई यस शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठ खटिगई बाढी पहिरो सम्बन्धि सचेतनामूलक कक्षा संचालन गरिएको ।