मिति २०८३/०६/२५ गते बागमती प्रदेशका माननीय मुख्यमन्त्री किरण थापा मगरज्यू, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री माननीय गिर बहादुर तामाङ्गज्यू तथा अस्पतालको उद्घाटन समारोह समापन पश्चात अवलोकन भ्रमणको सिलसिलामा यस शिक्षालयमा पाल्नु भई यस शिक्षालयका सिनियर अधिकृत तथा जुनियर अधिकृतहरुसँग विपद् व्यवस्थापन सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन गर्नु भएको ।