राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा संचालित “ प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४ औँ समूह ” को पाठ्यक्रम अनुसार यस तालिम शिक्षालयमा मिति २०८३/०६/०१ गते देखि मिति २०८३/०६/०७ गते सम्म ६ कार्यदिन अवधिको पानीमा गरिने उद्धार (Water Rescue) सम्बन्धी प्रशिक्षण कार्यक्रम समापन भयो ।