मिति 2083/03/08 गते देखि बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा संचालन भएको 10 (दश) कार्यदिनको आवासीय विपद् व्यवस्थापन स्वयंसेवक अनुशिक्षण तालिम बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय हेटौडाका प्रदेश सचिव कृष्ण बहादुर शाहीको प्रमुख अतिथ्यतामा मिति 2083/03/17 गते सम्पन्‍न भयो।

साथै बागमती प्रदेशका विभिन्न जिल्लाका 21 जना स्वयंमसेवकहरुको सहभागिता रहेको थियो।

APF