मिति २०८३/०४/११ गते देखि  सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि.सं. ७६ विपद् व्यवस्थापन (सि.अ., जु.अ. तथा अन्य दर्जा ) तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विकास घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो ।

APF