मिति २०८३/०३/२९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेल ज्यूको प्रमुख आतिथ्यमा यस शिक्षालयमा संचालित सि.सं. ७५ विपद् व्यवस्थापन (सि.अ., जु.अ. तथा अन्य दर्जा ) तालिमको अन्तिम प्रवचन कार्यक्रम सम्पन्न भयो ।