मिति २०८३/०६/२७ गते बडा दशैँको अवसरमा यूनिटगत बडाखाना कार्यक्रम यस शिक्षालयका समादेशक सप्रबउ बिकास घिमिरेको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा सशस्त्र प्रहरी कर्मचारीका परिवारजनहरुको उपस्थितिमा सभ्य र मितव्ययी रुपमा सम्पन्न भयो ।