असल छिमेकी नेपालसँगको समन्वयमा यस विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा मिति २०८३/०४/३१ गते देखि संचालित ७ दिने आवासिय “ सामुदायिक विपद् व्यवस्थापन स्वयंसेवक परिचालन तालिम ” को समापन कार्यक्रम किर्तिपुर नगरपालिकाको उप-प्रमुख शुभलक्ष्मी शाक्यज्यूको प्रमुख आतिथ्यतामा मिति २०८३/०५/०५ गते सम्पन्‍न भयो । 

APF