मिति २०८३/०५/०१ गते देखि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित “ सि.सं. ४३१ बिल्लादार (स.प्र.ज.) तालिम ” को प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक बिकास घिमिरे ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।