मिति २०७७/१२/२५ गते देखि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा AWO International को आयोजनामा संचालन भएको AWO International का Front Line Staff र नगरपालिकामा कार्यरत DRR Focal Persons सहित २२ जना प्रशिक्षार्थी सहभागी ५ (पाँच) दिन कार्यावधिको Community Search and Rescue Training (Residential) यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कालिदास धौवजीको प्रमुख आतित्थ्यमा मिति २०७७/१२/२९ गते सम्पन्न भएको ।
