मिति २०८३/०६/२७ गते जिल्ला चितवन ईच्छाकामना गाँउपालिका ४ स्थित प्रगति पाठशाला कक्षा १० मा अध्ययनरत छात्रा ३५ जना र छात्र २५ जना गरी जम्मा ६० जना विद्यार्थीहरुलाई यस शिक्षालयबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रितिज रोसन महतो खटिगई बाढी, पहिरोको परिचय, प्रकार, सम्भावित जोखिम तथा बाढी आउनुपूर्व ध्यानदिनु पर्ने कुराहरु र अपनाउनु पर्ने सावधानीहरु सम्बन्धी सचेतनामूलक कक्षा संचालन गरिएको ।