मिति २०८३/०४/०४ गते जिल्ला चितवन ईच्छाकामना गाउँपालिका ४ स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रछात्राहरुलाई यस शिक्षालयबाट स.प्र.स.नि. रितिज रोशन महतो खटिगई विपद् व्यवस्थापन, विपद् व्यवस्थापन चक्र सम्बन्धि सचेतनामूलक कक्षा संचालन गरिएको ।
उक्त कक्षामा छात्र २३ जना र छात्रा २७ जना गरी जम्मा ५० जना विद्यार्थीहरु रहेको ।