राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातिर्थ, काठमाडौँमा संचालित सि.सं. १८ “सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम” का प्रशिक्षार्थीहरुलाई तालिम पाठ्यक्रम अनुसार साहसिक तालिमको (Adventurous Training) समापन कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक बिकास घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्‍न भयो ।

APF