मिति २०८३/०३/३१ गते ०८२-०८३ असार महिनाको मासिक कार्यक्रम यस शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक विकाश घिमिरे ज्यूको प्रमुख आतिथ्यमा मनाईएको । उक्त कार्यक्रममा Soldier of the month लाई  ३ पुस्ते अभिलेखमा जनिने गरि प्रशंसा पत्र तथा नगद पुरस्कार सहित पुरस्कृत गरिएको,  साथै असार महिनामा जन्मदिन पर्ने सम्पूर्ण सकल दर्जाका स.प्र.क.हरुलाई  हार्दिक बधाई तथा शुभ-कामना पत्र प्रदान गरिएको ।

APF