नेपाल प्रहरीको युक्ति महाविद्यायलय, जर्गाह नवलपरासीमा संचालन भई रहेको “प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम” का प्रशिक्षार्थीहरुलाई विपद् व्ययवस्थापन तालिम शिक्षालयमा मिति २०७७/१२/०८ गते देखी संचालन भएको ३ दिने “Rafting and River Crossing Techniques” सम्बन्धी अनुशिक्षण तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ट उपरिक्षक कालिदास धौवजीको प्रमुख आथित्यमा मिति२०७७/१२/१० गते समापन भएको ।
