विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७६ को उपलक्ष्यमा मनकामना मन्दिर सरसफाईका लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक स.प्र.ब.उ. किशोर प्रधानको कमाण्डमा मिति २०७६/०६/१२ गते १६८ जनाको टोली खटिई गई गोरखा जिल्ला स्थित मनकामना मन्दिर तथा बजार ईलाकाको सरसफाई गरिएको ।
