मिति २०७६/१२/२८ गते नारायणी नदिमा पाैडि खेल्ने क्रममा नदिले बगाई बेपत्ता भएका चितवन भरतपुर म.न.पा.२ क्षत्रपुरका बर्ष १८ काे सनिल लामाकाे सब ४०फिट मुनिबाट सशस्त्र प्रहरी बल, नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारकाे स.प्र.ना.नि. प्रल्हाद सिल्वालकाे कमाण्डमा खटिएको गाेताखाेरकाे टाेलीद्वारा उद्वार ।
APF