मिति २०७५/१२/१३ गते जिल्ला धादिङ्ग गल्छी गाउपालिका-१ धैरेनीटारमा बस्ने वर्ष १९ को रविन राई बेलघारी स्थित त्रिशुली नदीमा नुहाउने क्रममा डुबेर वेपता भएकोमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्डमा गोताखोर सहित  ९ जनाको उद्धार टोलीले घटनास्थलमा गई खोज तलास गर्दा मिति २०७५/१२/१४ गते सोही स्थानमा त्रिशुली नदीको २५/३० फिट गहिराईमा ढुङ्गाको चेपबाट १३:१० बजेको समयमा उक्त शव निकाली ईलाका प्रहरी कार्यालय गजुरीलाई बुझाएको ।   

APF