मिति २०७५/१२/०५ गते जिल्ला चितवन ईच्छाकामना
गा.पा.- ०१ कालिखोला स्थित मुग्लिन नारायणगढ सडक खण्डमा नारायणगढ तर्फ जादै गरेको ना. ६ ख १४२ नं. को खाली ट्रक दुर्घटनामा च्यापिएको अवस्थामा मृत्यू भएका १ जना सहचालक र घाईते ४ जनालाई स.प्र.नि. भवराज कटवालको कमाण्डमा खटि गएको १५ जनाको टोलीले उद्धार गरी भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको लागि पठाईएको
