मिति २०७६/०३/२१ गते जिल्ला चितवन माडी
नगरपालीका -८ स्थित बैकुण्ठ तालमा पौडी खेल्ने क्रममा जिल्ला चितवन भरतपुर
महानगरपालीका - ७ बस्ने बर्ष १९को अनुअबुनभ
त्रीपाठी डुबेर बेपत्ता भएको हुँदा उक्त व्यक्तीलाई खोज तलास गर्नको लागी यस
शिक्षालयबाट सप्रनि हरिकृष्ण गिरीको कमाण्डमा ३ जना गोताखोर सहित जम्मा ९ जनाको उद्धार
टोली मिति २०७६/०३/२२ गते उक्त स्थानमा खटिई गई १२:२० बजेको समयमा निज व्यक्तीको
शव निकाली ईलाका प्रहरी कार्यालय माडीबाट
खटिई आएको नेपाल प्रहरीको टोलीलाई बुझाएको ।
