सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार¸ चितवनको सहकार्य एवं सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकको आयोजनामा मिति २०७६/०७/०४ गते सिन्धुपाल्चोक जिल्लाका विभिन्न विद्यालयका १५ (पन्ध्र) जना शिक्षक तथा विद्यार्थीहरुलाई ३ (तिन) दिने ”आधारभुत खोज तथा उद्धार तालिमको” सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले यस शिक्षालयमा उदघाटन गर्नुभएको ।
