मजकुर ए.पि.एफ. कमाण्ड तथा स्टाफ कलेजमा संचालन भईरहेको पाँचौ ए.पि.एफ.
कमाण्ड तथा स्टाफ कोर्षको स्थलगत अध्यन भ्रमण कार्यक्रमको सिलिसलामा मिति २०७६-१२-१०
गते यस शिक्षालयमा उपस्थित भई विपद् व्यवस्थापन सम्बन्धी स्थलगत अध्ययन एवं अवलोकन
भ्रमण गरी उक्त कार्यक्रम समापन पश्चात फिर्ता भएको ।
