अवलोकन भ्रमण

मिति 2075/11/18 गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरबाट अध्ययन निर्देशक बिनोद कुमार बिष्टको नेतृत्वमा नेपाल सरकारका राजपत्रांकित तृतीय श्रेणीमा नवनियुक्त शाखा अधिकृतहरुको आधारभुत प्रशासन प्रशिक्षण तालिमको 105 जनाको टोलि विपद् व्यवस्थापन सम्बन्धी जानकारी तथा स्थलगत अवलोकन भ्रमणको  लागि यस विपद् व्यवस्थापन तालीम शिक्षालयमा पाल्नुभई उक्त अवलोकन भम्रण समापन पश्चात फिर्ता भएको ।




Updates

Related Links