APF DMTS को गोताखोर टोली द्वारा शव निकालिएको

मिति २०७६/०३/०१  गते अन्दाजी १२:४५ बजेको समयमा जिल्ला मकवानपुर ईन्द्रसरोवार गा.पा.-१ मार्खु स्थित ईन्द्रसरोवार तालमा काठमाण्डौबाट शैक्षिक भ्रमण गर्न आएको जेबियर्स ईन्टरनेशनल कलेजमा अध्ययनरत जिल्ला काठमाण्डौ का.म.न.पा.-२९ बस्ने अन्दाजी वर्ष २४ को सौराज भेटुवाल डुवी वेपत्ता भएकोमा खोजी कार्यको लागी यस शिक्षालयबाट सप्रनि भवराज कटवालको कमाण्डमा खटि गएको ३ जना गोताखोर सहित  ७ जनाको उद्धार टोलीले मिति२०७६/०३/०२ गते बिहान देखि खोजतलास गर्दा १६:२५  बजेको समयमा शव फेला पारी नेपाल प्रहरीलाई बुझाएको ।





Updates

Related Links