नारायणी नदीमा वेपताको गोताखोरद्धारा खोजी, शव प्रहरीलाई हस्तान्तरण

मिति २०७५/११/११गते १७:४५ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका-१ मा (मित्र राष्ट्र भारत घर भई) डेरा गरि बस्ने चटपटे व्यापारी गोपी साहको छोरा बर्ष १५ को मनिष साह नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएकोमा मिति २०७५/११/१२ गते यस शिक्षालयबाट  स.प्र.नि. भवराज कटवालको कमाण्डमा २ जना गोताखोर सहित ९ जनाको टोलिले खोजतलास गरी  ११:१० बजेको समयमा शव फेला पारि जिल्ला प्रहरी कार्यालय चितवनको नेपाल प्रहरीको टोली बुझाईएको ।






Updates

Related Links