सि.सं. २ "Rope Rescue" तालिमको प्रथम प्रवचन कार्यक्रम

मिति 2078/09/26 गते देखी संचालन भएको सि.सं. २ “Rope Rescue (जु.अ.तथा अन्य दर्जा)” तालिमको प्रथम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक का.मु. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनी कुमार पोखरेलज्यूको प्रमुख आतिथ्यमा सम्पन्‍न भयो । 

Updates

Related Links