मिति २०७७/०१/२६ गते विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीज्यूद्धारा सि.सं. ३४ विपद् व्यवस्थापन तालिमकोअन्तिम प्रवचन कार्यक्रम समापन ।

सशस्‍त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा मिति २०७७/११/१४ गते देखि संचालन भएको सि.सं. ३४ विपद् व्यवस्थापन तालिमको अन्तिम प्रवचन कार्यक्रम यस शिक्षालयका समादेशक स.प्र.ब.उ. कालीदास धौबजीज्यूको प्रमुख आतिथ्यमा मिति २०७७/०१/२६ गते सम्पन्‍न भएको ।

Updates

Related Links