मानव अधिकार अनुशिक्षण तालिम समापन

मजकुर कानून शाखा¸ मानव अधिकार सेल स.प्र.बल¸ नेपाल प्र.का. को आयोजनामा मिति २०७६/०३/२२ गते देखि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचानल भएको ३ (तिन) दिने कार्य अवधिको “मानव अधिकार अनुशिक्षण”  तालिम मिति २०७६/०३/२४ गते समापन भएको  ।  उक्त तालिममा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत युनिटहरुबाट स.प्र.ज. देखि सप्रनानि सम्म ४३ जना र यस शिक्षालयबाट स.प्र.ज. देखि सप्रसनि ५ जना गरी जम्मा ४८ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए ।





Updates

Related Links