“प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम” पाँचौ समूहमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिईएको ।

मिति २०७६/१२-०२ गते देखि ऐ. ०५ गते सम्म नेपाल प्रहरीको प्रहरी युक्ति तालिम महाविद्यालय¸ जर्गाहमा संचालन भईरहेको “प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिम” पाँचौ समूहमा सहभागी  १२२ जना प्रशिक्षार्थीहरुलाई “Rafting and River Crossing Techniques Module”  विषयमा प्रशिक्षण दिईएको ।




Updates

Related Links