जिल्ला चितवन माडी नगरपालीका -८ स्थित बैकुण्ठ तालमाबाट १ जनाको शब निकालेको

मिति २०७६/०३/२१ गते जिल्ला चितवन माडी नगरपालीका -८ स्थित बैकुण्ठ तालमा पौडी खेल्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालीका - ७ बस्ने  बर्ष १९को अनुअबुनभ त्रीपाठी डुबेर बेपत्ता भएको हुँदा उक्त व्यक्तीलाई खोज तलास गर्नको लागी यस शिक्षालयबाट सप्रनि हरिकृष्ण गिरीको कमाण्डमा ३ जना गोताखोर सहित जम्मा ९ जनाको उद्धार टोली मिति २०७६/०३/२२ गते उक्त स्थानमा खटिई गई १२:२० बजेको समयमा निज व्यक्तीको शव निकाली  ईलाका प्रहरी कार्यालय माडीबाट खटिई आएको नेपाल प्रहरीको टोलीलाई बुझाएको ।





Updates

Related Links