जरुरी सुचना

सुचना:          सुचना:         सुचना:

 श्री सशस्त्र प्रहरी बल¸ नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय¸ कुरिनटार चितवन ।

 अबिरल बर्षाका कारण हुने बाढी¸पहिरो जस्ता प्रकोपहरु लगायत अन्य विपद्हरु आईपरेमा उद्दार तथा सहयोगको लागी सशस्त्र प्रहरी बल¸ नेपाललाई तुरुन्तै खबर गर्नुहोस ।

 सम्पर्क नम्बर

सशस्त्र प्रहरी बल¸ नेपालको टोल फ्रि नम्बर:- १११४

कार्यालयको सम्पर्क नम्बर:- ०५६-४१००००/९८५१२७२०५९





Updates

Related Links